Rule 66C1
निकासी वा पैठारी सङ्केत नम्बर दिन सकिने
विभाग वा विभागले तोकेको भन्सार कार्यालयले निकासीकर्ता वा पैठारीकर्तालाई निकासी वा पैठारी सङ्केत नम्बर दिन सक्नेछ ।